४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्