५ आश्विन २०८१, शनिबार
Avatar

राताे कागज स‌‌वाददाता

About Author

1373

Articles Published
खेलकुद समाचार समाज

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

१५ भाद्र, काठमाडौं ।  कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ। एक लाख अमेरिकन डलर...
समाचार समाज

सरकारका प्रवक्ताद्वारा प्रहरी महानिरीक्षकको आलोचना

१५ भाद्र, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकप्रति अमर्यादित टिप्पणी गरेका छन् । प्रहरी समयोजनमा...
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पारालिम्पिक्समा काश्य पदक जिताएकी पलेशाले ६५ लाख पुरस्कार पाउने

१५ भाद्र, काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार...
समाचार समाज

मुख्यसचिव नियुक्ति विवादः सचिव भट्टराईले पनि दिए राजीनामा

१५ भाद्र, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका छन् । मुख्यसचिव नियुक्ति विवादमा उनले...
अन्तराष्ट्रिय समाचार

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था...
मुख्‍य समाचार समाचार समाज

झापामा अनुचित लेनदेनका ९८ उजुरी

१५ भाद्र, भद्रपुर । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन ।...
राजनीति समाचार

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

१५ भाद्र, सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। धरान उपमहानगरपालिका-१८ स्थित इलाका...
समाचार समाज

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान

१५ भाद्र, ललितपुर । बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ...
राजनीति समाचार समाज

महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने काँग्रेस पदाधिकारी बैठकमा सहमति

१५ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ ।...
अन्तराष्ट्रिय समाचार समाज

रुसी आक्रमणमा परी ६ जना युक्रेनी नागरिकको मृत्यु

१५ भाद्र ,एजेन्सि । युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। अन्य ५९  जना घाइते भएको...