१२ मंसिर २०८१, बुधबार

राताे कागज स‌‌वाददाता

About Author

1619

Articles Published
समाचार

कैलालीमा जापानी इन्सेफलाइटिसबाट २ जनाको मृत्यु

१८ भाद्र, धनगढी । कैलाली जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट...
समाचार समाज

मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालन

१८ भाद्र,  काठमाडौँ । सुख्खा पहिरो खसेर अबरुद्ध भएको मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । अबरुद्ध सडक स्थानीय फिक्कल गाउँपालिकाको...
समाचार समाज

बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

१८ भाद्र, गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष...
समाचार समाज

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

१८ भाद्र,  म्याग्दी । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत...
समाचार समाज

हुम्लामा तीन वर्षमा ३४ दुर्घटना, सात जनाको मृत्यु

१८ भाद्र, सिमकोट । गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका...
समाचार समाज

बालबालिकालाई काममा लगाउने उद्योगमाथि कारबाही

१८ भाद्र, काठमाडौँ । । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले...
समाचार समाज

आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

१८ भाद्र, काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज बिहानेदेखि देखि अपराह्न ४  बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल...
समाचार समाज

तारा एयरले आजदेखि पोखरा-जोमसोम उडान सुरु गर्दै

१८ भाद्र,  काठमाडौँ । तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान...
राजनीति समाचार

एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै

१८ भाद्र,  काठमाडौँ । सत्तारूढ नेकपा (एमाले)को पोलिट्ब्युरो बैठक आजबाट सुरु हुँदैछ। दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक...
अन्तराष्ट्रिय समाचार

भेनेजुएलाका राष्ट्रपतिको प्लेन अमेरिकाले कब्जा गर्‍यो

१८ भाद्र,  काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्लेन अमेरिकाले कब्जा गरेको छ । बेलायती विश्व च्यानल बिबिसिकाअनुसार डोमिनिकल गणतन्त्रबाट...