अन्तराष्ट्रिय
मोरक्को भूकम्पः दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन्...