७ मंसिर २०८१, शुक्रबार

रातो कागज

About Author

8758

Articles Published
बागमती मुख्‍य समाचार समाचार समाज

यो व्यवस्था असफल, स्वाधिन संयुक्त सरकार अबको विकल्पः बास्तोला

६ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । बिहीबार पत्रकार...
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य...

६ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको...
अर्थ बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राजस्व सङ्कलन वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

६ मङ्सिर, काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि...
बागमती मुख्‍य समाचार समाचार समाज

माइतीघरमा भेट भएका फरक फरक आन्दोलनकारीबिच सहकार्य

६ मङ्सिर, काठमाडौं । सहकारी पीडितहरुले भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिलाई आन्दोलनमा...
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बेलायत अध्ययन छात्रवृत्तिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी

६ मङ्सिर, काठमाडौँ । नेपाल–स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे...
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कृषि विकास रणनीति परिमार्जन गर्न आवश्यक

६ मङ्सिर,  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका...
प्रवास मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची

६ मङ्सिर, काठमाडौं । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस,...
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।

६ मङसिर, काठमाडौँ । जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङघ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा ‘माओवादी...
प्रवास मुख्‍य समाचार समाचार समाज

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

६ मङसिर, काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले  राहदानी लिएका...
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

६ मङसिर, एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले...