३ माघ २०८१, बिहीबार

रातो कागज

About Author

10188

Articles Published
राजनीति

सरकारले सांसदहरुलाई हेप्यो, यसपटक देखाउँछौं : गगन थापा

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन...
राजनीति

भदौ १५ सम्म कांग्रेसका विभागले पूर्णता नपाउने

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले...
मुख्‍य समाचार राजनीति

चन्दा चौधरीको प्रश्न : कांग्रेसको नेताले मात्रै भ्रष्टाचार गरेको हो...

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त...
मुख्‍य समाचार राजनीति

कुलमान घिसिङलाई तत्काल निलम्बन गर्नुपर्छ : प्रेम सुवाल

१२ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन...
खेलकुद

२२औं आहारारा पोखरा गोल्डकपको बचत ३ लाख

१२ भदौ, पोखरा । सहारा क्लबले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २२ औं संस्करणमा ३ लाख १८ हजार रुपैयाँ...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

१२ भदौ, दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ...
राजनीति

गठबन्धन तोड्न धेरै कसरत भइरहेको छ : प्रचण्ड

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध...
अनौठो संसार

पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !

काठमाडौं । हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो...
अनौठो संसार

२७ वर्षसम्म बिदा नलिई अफिसमा काम, तर पुरस्कारमा मिल्यो चकलेट

काठमाडौं । आफूले काम गरिरहेको कार्यालयमा तपाईंले वर्षमा औसतमा कति दिन बिदा लिनुहुन्छ ? बर्गर बनाउने एउटा कम्पनीका एकजना कर्मचारीले त्यहाँ...
मुख्‍य समाचार सूचना प्रविधि

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

१२ भदौ, काठमाडौं। मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने...