७ मंसिर २०८१, शुक्रबार
कर्पोरेट प्रवास मुख्‍य समाचार समाचार समाज

बिज एजुकेशनले युके युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपालमा आएका विद्यार्थीहरुलाई गर्यो...

७ मङ्सिर, काठमाडौं ।  बिज एजुकेशनले युकेमा युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपालमा आएर आफ्नो भविष्य सफल पार्न खोज्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ...
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

ई–प्लानेटलाई सिड्नीबाट ‘टप अफ द टावर’ अवार्ड

६ मङसिर, काठमाडौं । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट)ले दक्षिण एशियाको ‘टप अफ द टावर’ अवार्ड प्राप्त गरेको छ ।  अवार्ड एक्सिलेन्स...
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण

५ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर...
कर्पोरेट खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच पार्टनरका लागि प्रायोजन सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच टेलिकम पार्टनरका लागि प्रायोजन सम्झौता भएको छ ।...
कर्पोरेट खेलकुद मुख्‍य समाचार समाचार समाज

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

४ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई...
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

४ मङ्सिर, काठमाडौँ । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको...
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकब

४ मङ्सिर, चितवन, । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका...
कर्पोरेट प्रवास मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जापानको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

काठमाडौं । जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । जापानमा अध्ययन गर्न जान चाहने...
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव

२ मंसिर, काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर...
अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको...