Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

14 मिनेट अघि
काठमाडौँ, १८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन् । काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव हीरक महोत्सव कार्यक्रममा ...

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

18 मिनेट अघि
काठमाडौँ, १८ चैत । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराए । ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई ...

देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै काम डिजिटल गर्नको लागि देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एपीटी वायरलेस समूहको ३४ औं बैठकमा उनले सरकार अहिले एआइको नीति र देशको प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा रहेको ...
4 घण्टा अघि

भूकम्प प्रभावित म्यानमार : १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय

एजेन्सी । शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ । भूकम्प पश्चात त्यहाँ रहेका चिनियाँ प्रवासी र बासिन्दाहरूले राहत र उद्धारमा विशेष भूमिका ...
5 घण्टा अघि

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुन तोलामा १ लाख ...
6 घण्टा अघि