९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जसपा नेपालले उपनिर्वाचनलाई जनमत निर्माण गर्ने अवसरको रुपमा लिएको छ...

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार...
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ७ गते जनजागरण सभाको आयोजना गर्ने भएको छ । एमाले काठमाडौ, ललितपुर र...
मुख्‍य समाचार राजनीति विचार समाज

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु :...

३० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन्...
प्रवास मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

३० कात्तिक, काठमाडौं । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात...
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक

३० कात्तिक, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोर किशोरी सम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताएका छन्...
अर्थ मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं

३० कात्तिक, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् । शुक्रबार पत्रकार...
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन

३० कात्तिक, काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले...
प्रवास मुख्‍य समाचार विचार समाज सूचना प्रविधि

आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्र्दै

३० कात्तिक,  काठमाडौँ । नेपालले पहिलो पटक आज  देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गएको असोज १७ मा...
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने...
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

२९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले...