१० मंसिर २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार...
अर्थ मुख्‍य समाचार

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा

१ वैशाख, काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानूनी तथा संरचनागत सुधार...
अर्थ मुख्‍य समाचार

दैलेखमा पेट्रोलियम अन्वेषण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य

१ जेठ, काठमाडौं । सरकारले दैलेखमा सुरु गरेको पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सक्ने लक्ष्य...
अर्थ मुख्‍य समाचार

सरकारले पुन : दोहोर्‍यायो काठ आयात प्रतिस्थापन गर्ने घोषणा

१ जेठ, काठमाडौं । सरकारले काष्ठ उद्योगमा आत्मनिर्भर बन्दै आयात प्रतिस्थापन गर्ने घोषणा पुनः दोहोर्‍याएको छ । आगामी आर्थिक वर्ष...
अर्थ मुख्‍य समाचार

गरिबलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

१ जेठ, काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट लगायत दिने भएको छ । राष्ट्रपति रामचन्द्र...
अर्थ मुख्‍य समाचार

सेयर बजार २८.६२ अंकले बढ्यो, सहकारी र जलविद्युतका लगानीकर्ता फाइदामा

१ जेठ ,काठमाडौं । सेयर बजारमा मंगलबार सहकारी र जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै...
अर्थ मुख्‍य समाचार समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

१ जेठ ,काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको खरिद दर...
अर्थ मुख्‍य समाचार

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

३१ वैशाख, काठमाडौं ।साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा...
अर्थ बैंक–वित्त

बैंकहरूले जेठका लागि घटाए ब्याजदर

३१ वैशाख, काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले...
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३१ वैशाख, काठमाडौं ।नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ आइतबारको...