१० मंसिर २०८१, सोमबार
अर्थ समाज

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

२३ वैशाख, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

२३ वैशाख, बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी...
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा रायोको साग बेचेर लाख आम्दानी

२३ वैशाख, बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

धनगढी–खुटिया–दिपायल हुँदा द्रुतमार्गमा बजेट अभाव हुँदा पुल निर्माण प्रभावित

२३ वैशाख, कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने ८ वटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको हो । धनगढी–खुटिया–दिपायल...
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२३ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेआइतबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारशनिवारदेखि नै अमेरिकी डलर एकको...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

नवलपुरमा मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

२३ वैशाख,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको...
अर्थ मुख्‍य समाचार समाचार

गोरखकाली रबर उद्योग सञ्चालनको माग

२१ वैशाख, गण्डकी । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले...
अर्थ मुख्‍य समाचार

इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता

२१ बैशाख , काठमाडौं । कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा विहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौं नेपाली...
अर्थ मुख्‍य समाचार समाज

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

२१ वैशाख, नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी...