१० मंसिर २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

२१ बैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकलेशुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर...
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

म्याग्दीमा सुन्तला बेचेर रु २१ करोड भित्रियो

२० वैशाख, म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी...
अर्थ मुख्‍य समाचार

सुनको मूल्य तोलामा रु २ हजारले वृद्धि

२० वैशाख, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
अर्थ

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

२० वैशाख,काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन्...
अर्थ मुख्‍य समाचार

डलर स्थिर,पाउण्ड र युरोको भाउमा लगातार गिरावट

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेबिहीबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर बुधबारको...
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

१९ वैशाख, तनहु । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ...
अर्थ मुख्‍य समाचार

काभ्रेपलाञ्चोकमा आगलागीबाट २ करोड २६ लाखको क्षति

१९ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु...
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१९ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेबुधबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर एकको खरिद...
अर्थ मुख्‍य समाचार

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको मूल्य यथावत

१८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र...
अर्थ मुख्‍य समाचार

सुनको मुल्यमा स्थिर, चाँदी भने घट्यो

१८ वैशाख, काठमाडौं । मंगलबार सुनको मुख्‍य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला...