१० मंसिर २०८१, सोमबार
अर्थ

नेपालमा लगानी गर्नुस, सहकार्य गर्न तयार छौँ : ढकाल

१६ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि...
अर्थ

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री

१६ वैशाख, काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको...
अर्थ समाज

तेस्रो लगानी सम्मेलन सुरू

१६ वैशाख, काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण...
अर्थ

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका लगानीकर्ता नेपालमा

१६ वैशाख,काठमाडौँ । एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ...
अर्थ मुख्‍य समाचार

लगानी सम्मेलनमा १६०० जनाको सहभागिता सुनिश्चित

१५ वैशाख, काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६...
अर्थ मुख्‍य समाचार

अवैध सुन र एक करोड ४३ लाखनगदसहित ७ जना पक्राउ

१४ बैशाख, काठमाडौँ । उपत्यका अपराध अनुसन्धानकार्यालयको टोलीले अवैध सुन र रकमसहितसात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको...
अर्थ समाचार समाज

लगानी सम्मेलनमा मेट्रो रेलदेखि डाटा सेन्टरसम्मका १५१ परियोजना, आउला त...

१४ वैशाख, काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना...
अर्थ समाचार समाज

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

१३ वैशाख, कालीकोट । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली...
अर्थ मुख्‍य समाचार

बजेटबारे ७ पूर्वअर्थमन्त्रीले दिए यस्ता सुझाव

१३ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार...
अर्थ मुख्‍य समाचार

ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक

१३ वैशाख, काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको...