२४ माघ २०८१, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

काठमाडौँ, १४ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज संस्थालाई पाखा लगाएदेखि देश संकटमा छ  : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राज संस्थाको आंैचित्य र महत्वलाई गलत भाष्य तयार गरेर...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तनको असरले श्रमिक समस्यामा

काठमाडौँ, १४ पुस । पछिल्लो समय बढ्दै गइरहेको जलवायु परिवर्तनको असरले श्रम क्षेत्रमा पनि समस्या बढाएको सरोकार भएकाहरूले बताएका छन्...
बागमती मुख्‍य समाचार समाचार समाज

गैँडाको आक्रमणबाट मृत्यु

चितवन, १४ पुस । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारविरूद्ध आम जनता पार्टीको खबरदारी

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारका विरूद्ध खबरदारी ¥याली निकालेको छ । आइतबार प्रज्ञा भवन अगाडि आजपाले पार्टीको...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताएका छन्...
अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वैकल्पिक विकास वित्तको तयारीमा छौं : अर्थमन्त्री पौडैल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन्...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक : प्रधानमन्त्री

पर्सा, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको...
अर्थ पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

वन्यजन्तुमैत्री वातावरण सृजना गरी संरक्षणमा सबै लाग्नुपर्छः मन्त्री ठकुरी

पाटन ललितपुर, १४ पुस । वन तथा वातावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले चिडियाखानालाई विस्तार गर्दै...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव

काठमाडौँ, १४ पुस । चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ...