२४ माघ २०८१, बिहीबार
प्रवास बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको...

१७ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी -‍‍‍याली

१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका १६ मा विजयी ¥याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौं...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

समाजवादको सङ्कल्पबाट राज्यको पुनर्संरचना गर्नुपर्छ : पूर्ण बस्नेत

१७ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले समाजवादको सङ्कल्पबाट राज्यको पुनर्संरचना गर्नुपर्ने...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

१७ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन । गृहमन्त्री...
बागमती मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

१७ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जादैँ छन् । चीनका प्रधानमन्त्री ली...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन् ।...
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाज

कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान

कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर : कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार...
अर्थ बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

मन्त्री पाण्डेको निर्णय : १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै

१६ मङ्सिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका सबै निकाएका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

१६ मङ्सिर, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज स्वास्थ्य

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

१६ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताएका छन् । आइतबार एचआइभी एड्स संक्रमित...