२३ भाद्र २०८१, आईतवार
गण्डकी प्रदेस समाचार

बागलुङमा संरक्षण थालिएको ताल नै सुकेपछि

२४ वैशाख,बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

गोरखामा भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

२४ वैशाख, गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीमा सभामुखको बद्मासी, ३० मतमै मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् । आइतबार प्रदेशसभामा...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कोरला नाकामा विद्युत् विस्तार

२३ वैशाख, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङका टीकाबहादुर ४८ वर्षदेखि ठेकी बनाउँदै

२३ वैशाख, बागलुङ । शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरामा खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको...

२३ वैशाख, गण्डकी । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी...
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा रायोको साग बेचेर लाख आम्दानी

२३ वैशाख, बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तनहुँको बुल्दीखोलामा ६ करोडको लागतमा पुल बन्दै

२३ वैशाख,तनहुँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

२१ वैशाख, म्याग्दी । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

२१ वैशाख, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन १ सय...