२४ माघ २०८१, बिहीबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

परम्परागत सीप परीक्षण गर्न नमूना परियोजना

कर्णाली, २५ पुस । सुर्खेतको सिम्ता गाउँपालिका र कालीकोटको खाँडाचक्र नगरपालिकामा अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न नमूना परियोजन...
कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र...
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

२५ पुस, मान्म (कालीकोट) । जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ...
कर्णाली मुख्‍य समाचार समाचार समाज

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश 

मोरङ, २५ पुस । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ...
कर्णाली मुख्‍य समाचार समाचार समाज

भूकम्पमा भत्केका  विद्यालय प्रदेश सरकारले पुनर्निर्माण

काँकेविहार सुर्खेत, २५ पुस । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ ।...
कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

१० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा...
अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

पछिल्लो समय मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार

मुगु । पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त...
कर्णाली मुख्‍य समाचार समाचार समाज

स्थानीय व्यवसायलाई दिइयो रैथाने बालीको परिकार बनाउने तालिम

मुगु । रैथाने बालीको परिकार तयार गरेर स्थानीय व्यवसायहरुले त्यसको प्रदर्शनी गरेका छन् । रैथाने बालीका अन्न,प mलफूलबाट नयाँ किसिमका...
कर्णाली मुख्‍य समाचार समाचार समाज

शिक्षामा सुधार ल्याउन ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) को ३९...

मुगु । मुगुको सोरुगाँउपालिकामा एक स्थानिय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । ग्रामिण सामुदायिक विकास संस्था...
कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णाली राजमार्गमा अतिक्रमित बनेका संरचना हटाउँदै

जुम्ला, २२ पुस । जुम्लाको तिला गाउँपालिकास्थित कर्णाली राजमार्गमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरू भएको छ ।...