२४ माघ २०८१, बिहीबार
कर्णाली मनोरन्जन मुख्‍य समाचार समाचार समाज

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

सिमकोट हुम्ला,जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका...
कर्णाली मुख्‍य समाचार समाचार समाज

राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान

३ पुस, मान्म (कालीकोट) । राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रुपमा विकास भएका कालीकोटका लालीघाट बजार र जितेगडा...
कर्णाली समाचार समाज स्वास्थ्य

जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण

३ पुस, जुम्ला । हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन...
कर्णाली मुख्‍य समाचार समाचार समाज

दुर्गम पलाँतामा टेलिकम

१ पुस, मान्म (कालीकोट) । कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव

हुम्ला (सिमिकोट) । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन्...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रारामा चहलपहल बढेसँगै घोडा वसायीहरु उत्साहित

दानबहादुर बुढा मंसिर २८ गते, मुगु ।कर्णालीप्रदेशको प्रमुख पर्यटकीय स्थलनेपालीभाषको उद्गम स्थलजुम्लाजिल्लाको कनका सुन्दरी सिन्जाहुँदै नेपालको ठूलो र गहिरो राराअथार्त...
कर्णाली मुख्‍य समाचार समाचार समाज

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

२७ मङ्सिर, काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु...
अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

२६ मङ्सिर, मान्म (कालीकोट) । जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा रु ६९ लाख ५३ हजार चार सय ९८ को लागतमा...
कर्णाली मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

२६ मङ्सिर, जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ ।...
कर्णाली मुख्‍य समाचार समाचार समाज

दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

२६ मङ्सिर, सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ...