३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कोरला नाकामा विद्युत् विस्तार

२३ वैशाख, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

२३ वैशाख, बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

अत्तरियाको बौराहामा पुल बनेपछि खुसी छन् स्थानीय

२३ वैशाख, अत्तरिया । कैलालीको घोडाघोडी नगरपालिका–२ चितालपुरस्थित बौराहा नदीमा पुल बनेपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको चालु...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङका टीकाबहादुर ४८ वर्षदेखि ठेकी बनाउँदै

२३ वैशाख, बागलुङ । शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरामा खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको...

२३ वैशाख, गण्डकी । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी...
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

२३ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको...
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका थारु समुदायमा भजहरको रौनक

२३ वैशाख, कैलाली । शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुडियाका एक सय ७४ थारु समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई...
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा रायोको साग बेचेर लाख आम्दानी

२३ वैशाख, बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

धनगढी–खुटिया–दिपायल हुँदा द्रुतमार्गमा बजेट अभाव हुँदा पुल निर्माण प्रभावित

२३ वैशाख, कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने ८ वटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको हो । धनगढी–खुटिया–दिपायल...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

पाँचथरमा खानेपानीका मुहान सुकेपछि ट्याङ्करमा निर्भर

२३ वैशाख,पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको...