४ आश्विन २०८१, शुक्रबार
अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

१७ मंसिर, बारा (सिमरा) । सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको...
प्रदेस समाचार राजनीति सुदूरपश्चिम

यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ : केपी ओली

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान...
प्रदेस समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका छन् : ओली

१४ मंसिर, बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका...
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

बालकृ्ष्ण खाँणबारे देउवा : उहाँले न्याय पाउनुहुन्छ

१२ मंसिर, भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्...
कोशी प्रदेस समाचार राजनीति समाचार समाज

कोशीको बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट

१२ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आफ्ना योजना समावेश नगरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्...
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवाका व्यवसायीले मागे देउवासँग सहयोग

१२ मंसिर, बुटवल । भैरहवाका व्यवसायीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन्...
कर्णाली प्रदेस समाचार समाचार समाज

जाजरकोटमा एक हजार ७६ सुत्केरी त्रिपालमुनि

१२ मंसिर, जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

१२ मंसिर, भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा...
अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

कोशीबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

१२ मंसिर, झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका...
अर्थ प्रदेस समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

१२ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन्...