११ मंसिर २०८१, मंगलवार
बागमती मुख्‍य समाचार समाज

नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता

१६ कात्तिक, नुवाकोट । तिहारको मौलिक संस्कृति बचाउन नुुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी...
गण्डकी मुख्‍य समाचार समाचार समाज

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी

१६ कात्तिक, म्याग्दी । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन्...
कोशी मुख्‍य समाचार समाचार समाज

मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

१६ कात्तिक, इनरुवा (सुनसरी) । “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै...
मुख्‍य समाचार लुम्बिनी समाज

घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो

१६ कात्तिक, गुल्मी । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने...
कोशी मुख्‍य समाचार समाज

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’

१६ कात्तिक, धरान (सुनसरी) । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै...
गण्डकी मुख्‍य समाचार समाज

बाँसको -याक बनाएर जीविकोपार्जन

१५ कात्तिक, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले...
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

१५ कात्तिक, राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके...
मधेश मुख्‍य समाचार समाज

आजदेखि राजविराज महोत्सव

१५ कात्तिक, राजविराज (सप्तरी) । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा...
मधेश मुख्‍य समाचार समाचार समाज

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

१५ कात्तिक, वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको...
गण्डकी मुख्‍य समाचार समाज

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

१५ कात्तिक, गलेश्वर (म्याग्दी) । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा...