२६ माघ २०८१, शनिबार
गण्डकी मुख्‍य समाचार समाज

बाँसको -याक बनाएर जीविकोपार्जन

१५ कात्तिक, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले...
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

१५ कात्तिक, राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके...
मधेश मुख्‍य समाचार समाज

आजदेखि राजविराज महोत्सव

१५ कात्तिक, राजविराज (सप्तरी) । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा...
मधेश मुख्‍य समाचार समाचार समाज

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

१५ कात्तिक, वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको...
गण्डकी मुख्‍य समाचार समाज

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

१५ कात्तिक, गलेश्वर (म्याग्दी) । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा...
अर्थ मुख्‍य समाचार लुम्बिनी समाज

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

१५ कात्तिक, रामपुर (पाल्पा) । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम...
गण्डकी पर्यटन मुख्‍य समाचार समाज

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

१५ कात्तिक, म्याग्दी (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका...
कर्णाली खेलकुद मुख्‍य समाचार समाज

कर्णाली याक्सले भित्रायो बाबर हायतलाई

१४ कात्तिक, काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायतलाई...
कर्णाली मुख्‍य समाचार समाज

कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’

१४ कात्तिक,  काठमाडौं । कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्र्याएको छ । मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको...
गण्डकी मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन

११ कात्तिक, नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट...