२३ माघ २०८१, बुधबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

२० असार,जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन

२० असार, झापा । अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गरेको छ । सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च...

२० असार, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या...
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका ७ जना बिरामी

२० असार, बागमती । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

२० असार, तनहुँ । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४०...
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित

२० असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरीद्वारा विल विजक नभएका सामान बरामद

२० असार, झापा । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’परीक्षा पुनः सञ्चालन हुँदै

२० असार, तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा...
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

२० असार, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।...