२३ माघ २०८१, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

१३ असार, दमौली । जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार...
अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

१२ असार, जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२...
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्जमा महिला क्याम्पस स्थापना

१२ असार, खजुरा । यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

विकर्षण बन्दै आन्तरिक मन्त्रालय

१२ असार, कर्णाली । मुलुक सङ्घीयतामा गएसँगै संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा मौजुदा सदस्य सङ्ख्याको २० प्रतिशत सङ्ख्या नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद्...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु

१२ असार, लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

१२ असार, डुम्रे । बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

१२ असार, कैलाली । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र...
कोशी प्रदेस समाचार मुख्‍य समाचार विचार समाचार समाज

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

 १२ असार, झापा । झापाको हल्दीबारी गाउँपालिका–१ का मनिस गुरुङलाई आजभन्दा आठ वर्ष पहिले धुम्रपानको स्वाद कस्तो हुन्छ भन्नेसम्म थाहा...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्

१२ असार, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ फूलबारीकी रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छिन् । एकचालीस वर्षीया...