३१ भाद्र २०८१, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

पोखरामा रवि लामिछाने आउने कार्यक्रमस्थलबाहिर सहकारी पीडितको नाराबाजी

२५ भदौ, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२५ भदौ, काठमाडौं । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका-७ घर भई हाल...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

‘मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’

२४ भदौ, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताएका छन् ।...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

स्थानीय तहद्वारा ७२ किलोमिटर नयाँ ‘ट्र्याक’ विस्तार

२४ भदौ, दमौली (तनहुँ) । जिल्लाका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन् । सडक कालोपत्र, ‘ग्राभेल’, कच्ची सडक निर्माण...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

२४ भदौ, ढोरपाटन (बागलुङ) । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

२४ भदौ, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने...
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

२४ भदौ, राँझा ९ बाँके । राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागीलगायत विपद्का घटनामा कमी आएको...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी

२४ भदौ, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो

२४ भदौ, ढोरपाटन (बागलुङ) । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बडिगाड गाउँपालिका–१० मा बाढीले...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

२४ भदौ, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७...