३१ भाद्र २०८१, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन

७ जेठ, कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक...
प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

७ जेठ, बाजुरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

६ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरको दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै किसान

६ जेठ, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढ्यो

४ जेठ, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ । बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

बैतडीमा चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

४ जेठ, बैतडी । जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका...
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा किसानलाई अनुदानमा हाते ट्र्याक्टर

४ जेठ, कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

४ जेठ, टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका पशुपालक किसान र सरोकारवालासँग...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरमा शिक्षको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

३ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज...
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बैतडीमा हुरीबतासले विद्यालयको छाना उडायो

३ जेठ, बैतडी । हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२...