६ मंसिर २०८१, बिहीबार
अनौठो संसार अन्तराष्ट्रिय मुख्‍य समाचार समाज

चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

३ मङ्सिर, एजेन्सी । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रश्तुत गरेको छ ।...
अनौठो संसार मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

झुसिलकिरा मार्ने ढुसी, जसले रोक्नेछ मानिसमा क्यान्सर

झुसिलकिरा तथा किटपतंगलाई मार्ने एउटा ढुसी मानिसमा विभिन्न खालका क्यान्सरको रोकथाममा उपयोगी सावित हुन सक्नेछ । एक नयाँ अध्ययन अनुसार...
अनौठो संसार अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर...
अनौठो संसार मुख्‍य समाचार समाचार समाज

आज हरिबोधिनी एकादशी पर्व : तुलसी र दामोदरको विवाह गरी...

२७ कात्तिक, काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग...
अनौठो संसार समाज

के कपाल खाइरहेका छन् चिनियाँहरू ?

२६ कात्तिक, चीनको छेंग्दुस्थित सडकमा हिंड्ने बटुवाहरूले खाइरहेको अनौठो खाना इन्टरनेटमा निकै भाइरल बनिरहेको छ । त्यहाँ सडकमा हिंड्ने मानिसहरुले कपालको...
अनौठो संसार मुख्‍य समाचार समाज

नेपाली र अमेरिकी समलिंगी पुरुषबीच पहिलो पटक भयो विवाह दर्ता

२२ असोज, काठमाडौं । नेपाली समलिंगी पुरुष र अमेरिकीबीच विवाह दर्ता भएको छ । नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी...
अनौठो संसार अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा

३ असोज, काठमाडाैं । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ । वास्तवमा २४ वर्षभित्र १७...
अनौठो संसार मुख्‍य समाचार समाचार समाज

आफ्नो महिनावारीको रगत बेच्दै युवती !

३० भदौ, काठमाडौं । यी युवती पेशाले मोडल हुन् । उनले आफ्नो छालाको हेरचाहको लागि महिनावारीको रगत पनि प्रयोग गर्ने...
अनौठो संसार मनोरन्जन मुख्‍य समाचार समाचार समाज

साँपलाई मुखमा राखेर भिडियो बनाउँदा युवकको ज्यान गयो (भिडियोसहित)

२५ भदौ, काठमाडौं । पछिल्लो समय मानिसहरु सामाजिक सञ्जालमा भाइरल हुने नाममा विभिन्न हर्कतहरु गरिरहेका हुन्छन् । नेपालमा पनि टिकटक बनाउन...
अनौठो संसार मुख्‍य समाचार राजनीति समाचार समाज

दाइको मुद्दा भाइको इजलासमा परेपछि सुनुवाइ स्थगित, अर्को सुनुवाइ पुसमा

१९ भदौ, काठमाडौं । न्यायाधीश कुमार रेग्मी संवैधानिक इजलासमा परेपछि ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा फेरि स्थगित भएको छ ।...