२४ पुष २०८१, बुधबार
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द

११ मङ्सिर, पर्वत। चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु...
पर्यटन मुख्‍य समाचार समाचार समाज

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

६ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका...
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती

६ मङसिर, म्याग्दी । चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक...
पर्यटन प्रवास मुख्‍य समाचार समाचार समाज

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्यो सम्मान

काठमाडौं ।  सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको छ । सोमबार गैरआवासीय संघ (एनआरएनए)...
पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा, २ मङ्सिरः अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको...
पर्यटन मुख्‍य समाचार समाज सुदूरपश्चिम

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

२ मङ्सिर, डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र...
पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान...
पर्यटन मुख्‍य समाचार समाज

सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामाथि -याफ्टिङ

२९ कात्तिक, काठमाडौं । ललितपुर र मकवानपुरको सिमानाबीच पर्ने बगुवा खोलामाथि ¥याफ्टिङ गरिएको छ ।  सभ्यता जोगाउन र आन्तरिक तथा पर्यटक...
गण्डकी पर्यटन समाचार समाज

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु

२८ कात्तिक, कास्की । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् । काठमाडौँको...
पर्यटन मुख्‍य समाचार समाज

आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

२७ कात्तिक, कैलाली । प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक...