Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

7 मिनेट अघि
काठमाडौँ, ७ वैशाखः निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ...

जानकी नवमीमा राष्ट्रिय विदा दिन सन्त समाजको माग

10 मिनेट अघि
जनकपुर । जानकी नवमीको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने मागसहित जनकपुरधामका सन्त समाजले संघ सरकारलाई आग्रह गरेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा आइतबार जनकपुरधामको तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा सन्त समाजले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी सार्वजनिक विदा दिनुपर्ने माग ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ...
54 मिनेट अघि

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

एजेन्सी । अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । १७१ जना घाइते भएका छन्। अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो । रेड ...
4 घण्टा अघि

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ, ७ वैशाख । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ...
5 घण्टा अघि