Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

छानबिनका लागि मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन शेखर कोइरालाको सुझाव

7 घण्टा अघि
बैशाख १०, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त ...

माया–प्रेमका बारेमा साहित्य धेरै लेखियो, अब पर्यावरणबारे लेखौं : विजय हितान,साहित्यकार

7 घण्टा अघि
  वेलायतबाट नेपाल कुनै न कुनै सन्दर्भ वा कार्यक्रम तय गरेर आउने गरेको छु । यस पटक यही जेठ १७ गते काठमाडौंम आयोजना हुने ‘दशौं वातावरण साहित्य गोष्ठी’का सिलसिलामा नेपालमा छु । श्रृखंलावद्ध रुपमा आयोजना गरिंदै आएको यस्तो गोष्ठी सन् २०१६ सालमा लन्डनमा शुभारम्भ गरेका ...

सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि

काठमाडौँ, ७ जेठ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।     ...
3 दिन अघि

‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

ओखलढुङ्गा, ७ जेठ । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ ।     कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका–११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध ...
3 दिन अघि

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, ...
4 दिन अघि