Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यंग्य

6 घण्टा अघि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे। उनले भने, ‘संसदमा ...

राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

8 घण्टा अघि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी ...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटना स्थलको अवलोकन गरेका छन् । शुक्रबार प्रधानमन्त्री मोदीले अहमदाबादको विमान दुर्घटना स्थल साथै अस्पतालमा पुगेर दुर्घटनाबाट बाँचेका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।   विहीबार उक्त स्थानमा एयर इन्डियाको उडान एआई १७१—बोइङ ७८७— ड्रीमलाइनरको दुर्घटना ...
12 घण्टा अघि

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

एजेन्सी ।  इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ ।     इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषणा गरिएको जनाए ।   ...
15 घण्टा अघि

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ३० जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ...
15 घण्टा अघि