महान्यायाधिवक्ता र गृहमन्त्रीको नियत नै खराब छ ः सांसद सेजुवाल
२७ वैशाख, काठमाडौं । सरकार यतिबेलाबजेट अधिवेशनसञ्चालन गर्ने तयारीमा छ । सभामुख देवराज घिमिरेले भोलि(शुक्रबार)दिउँसो २ बजे संघीय संसदको दुवै बैठक आह्वान गरिसकेका छन् । प्रमुखप्रति पक्षीनेपालीकांग्रेसको विरोधको बावजुद पेलेर बैशाख २ गते रातिबाट लागू हुनेगरी हिउँदे अधिवेशनअन्त्यगरेको सरकारले भोलिबाट बजेट अधिवेशन शुरु गर्न लागेको छ । तर,प्रतिपक्षले यो अधिवेशनमापनिअवरोध गर्ने अडान छाडेको छैन । जसको […]