२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्री लामिछानेविरूद्ध सिंहदरवार अगाडि प्रदर्शन, १५ जना पक्राउ

६ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

घटनाको प्रतिवादी आदेशले होइन प्रमाणले बनाउनुस्: गृहमन्त्री लामिछाने

२७ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे । नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई सिंहदरबार बोलाए

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएका छन् । मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थालेका हुन् । लामिछानेको सचिवालय स्रोतका अनुसार, छलफलमा वार्ता टोली संयोजक एवं शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई पनि सहभागी छन् । ‘लामो […]