९ मंसिर २०८१, आईतवार
बैंक–वित्त

हेवा खोलाको बाढीमा २२ जना बेपत्ता, सबैको पहिचान खुल्यो

  • ४ असार २०८०, सोमबार ०३:०६
  • 0 Comments

४ असार, संखुवासभा। सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर-४ मा निर्माणाधीन सुपर […]

समाज

हेवाखोलाको बाढीमा बेपत्ता पाँचै जनाको पहिचान

  • ३ असार २०८०, आईतवार ०४:४४
  • 0 Comments

३ असार,पाँचथर। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई […]

समाचार समाज

संखुवासभामा हेवाखोलाको बाढी ७ घर बगायो, १७ जना मजदुर बेपत्ता

  • ३ असार २०८०, आईतवार ०३:०३
  • 0 Comments

३ असार, किमाथाङ्का। सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। बाढीले बगाएका अप्पर हेवाखोला […]

समाज

पाँचथरमा बाढीले बगाउँदा ५ जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध

  • ३ असार २०८०, आईतवार ०२:५५
  • 0 Comments

३ असार, मिक्लाजुङ। गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम-४ हेवाखोलाबाट एक जना रहेका छन् फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले […]

समाचार

यो वर्ष विपद्‌का कारण १२ लाख नागरिक प्रभावित हुने

  • २९ जेष्ठ २०८०, सोमबार ०३:२४
  • 0 Comments

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गरेको छ ।