२२ भाद्र २०८१, शनिबार
मुख्‍य समाचार समाज

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २० भाद्र २०८०, बुधबार ०९:४६
  • 0 Comments

२० भदौ, ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व […]

मुख्‍य समाचार समाचार समाज

साउनको अन्तिम सोमबार पशुपतिसहितका शिवालयमा भीड

२९ असार, काठमाडौं । चान्द्रमासअनुसार साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको अन्तिम सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले दिए । अहिले पनि पशुपति […]