२ कार्तिक २०८१, शुक्रबार
समाज

काठमाडौंमा विश्व आदिवासी दिवसको झाँकी प्रदर्शन (तस्वीरहरू)

२४ साउन, काठमाडौं । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्‍न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन गरेका छन् । काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्‍याली सुन्धारा, न्‍यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ । झाकी ‍र्‍यालीमा नेपालमा भएका विभिन्‍न आदिवासी जनजातिहरूले आ-आफ्नो भेषभूषा/पहिरन लगाएर सहभागी भएका छन् । आदिवासी […]

मुख्‍य समाचार

काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस’

२३ साउन, काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् । विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्‍म झाँकी र्‍यालीसहित […]