१ कार्तिक २०८१, बिहीबार
मुख्‍य समाचार समाज

सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

१८ साउन, काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका थिए । उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ । उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले […]