७ मंसिर २०८१, शुक्रबार
विचार

थारूको मूलघर कहाँ ?

भनिन्छ, ‘तितो सत्‍य हुन्छ।’ मानिसहरु प्राय: तितो सत्य (इतिहास)लाई ओकल्‍ने प्रयास गर्दैनन् र रहस्‍यकै गर्भमा लुकाइरहेका हुन्छन्। तर एक न एक दिन त्यो तितो सत्‍य प्रमाणका साथ झल्झलाकार भएर साक्षात्कार हुन्छ। तर उक्त तथ्‍यलाई बार-बार इतिहासका पानाबाट नामेट पार्ने प्रयास भएको देखिन्छ। सबैलाई सर्वविदितै छ कि शताब्दीयौँदेखि नेपालको दक्षिणी समतल भू-भागमा बसोबास गर्ने पहिलो मूलबासी […]